रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
३२ जना सहसचिवहरुको सरुवा
३२ जना सहसचिवहरुको सरुवा
थाङमिचागु डटकम संवाददाता
२ असार, काठमाडौं । सरकारले ३२ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले ३२ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
विशेषगरी सिंहदरबारभित्र नै अन्तरमन्त्रालय र अन्तरनिकाय सरुवा भएको हो । केही सहसचिवहरुलाई प्रदेशमा मन्त्रालयहरुमा जिम्मेवारी दिएर पठाइएको छ ।
प्रदेशका मन्त्रालयहरुमा काम गरिररहेको विभिन्न सहसचिवहरुले काठमाडौंमा विभिन्न निकाय र मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।