नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
३२ जना सहसचिवहरुको सरुवा
३२ जना सहसचिवहरुको सरुवा
थाङमिचागु डटकम संवाददाता

२ असार, काठमाडौं । सरकारले ३२ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले ३२ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
विशेषगरी सिंहदरबारभित्र नै अन्तरमन्त्रालय र अन्तरनिकाय सरुवा भएको हो । केही सहसचिवहरुलाई प्रदेशमा मन्त्रालयहरुमा जिम्मेवारी दिएर पठाइएको छ ।
प्रदेशका मन्त्रालयहरुमा काम गरिररहेको विभिन्न सहसचिवहरुले काठमाडौंमा विभिन्न निकाय र मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।





