थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
गायक राजेशपायल राईलाई मदिरा सेवनको कारण प्रहरीले लियो नियन्त्रणमा ।।।
गायक राजेशपायल राईलाई मदिरा सेवनको कारण प्रहरीले लियो नियन्त्रणमा ।।।
थाङ्मीचागु डटकम संवाददाता
काठमाडौं, चैत २२
गायक राजेशपायल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई बिहान २ बजे मदन भण्डारी कलेज नजिकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
मदिरा सेवन गरी होहल्ला गरेकाले उनीसहित अन्य केही कलाकारलाई पनि नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए।
उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।
उनलाई छाड्नेबारे छलफल भइरहेको एसपी अधिकारीले बताए।




