थामी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षणका लागि ‘शिङबोन’ सांस्कृतिक प्रस्तुति आज साँझ ५ बजे सार्वजनिक हुँदै।।।
2026-11-23लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21
इलाम क्षेत्र नम्बर -२ मा माओवादीले उम्मेदवारी नदिने, एमालेका सुहाङलाई सघाउने!!!
इलाम क्षेत्र नम्बर -२ मा माओवादीले उम्मेदवारी नदिने, एमालेका सुहाङलाई सघाउने
चैत्र २२, २०८० थाङ्मीचागु डटकम सम्बादाता ।।।
पाँचथर —इलाम-२ को उपनिर्वाचनमा माओवादीले एमालेलाई सघाउने भएको छ । केन्द्रीय गठबन्धनको सहमतिअनुसार माओवादीले एमालेबाट उम्मेदवार बन्ने सुहाङ नेम्बाङलाई सघाउने भएको हो ।
कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले केन्द्रको निर्णय भन्दै बिहीबार उम्मेदवारी नदिनेबारे सर्कुलर गरेका थिए । ‘एमाले उम्मेदवारलाई सहयोग गर्ने भन्ने सर्कुलर आएको छ । त्यसैैले अब हामीले उम्मेदवारी दिन्नौं’ इलाम-२ मा उम्मेदवारका लागि सिफारिस भएका भएका माओवादीका नेता धिरेन्द्र शर्माले कान्तिपुरसँग भने,’अब हामी उम्मेदवारी दिन्नौं । एमालेका उम्मेदवारलाई सघाउँछौं ।’
जनताको राय
राजनीतिक रुपमा नियुक्त संसद्का महासचिव र सचिवलाई आजीवन पेन्सन दिने कानुनी प्रबन्ध गर्नेबारे संसदीय समितिमा भइरहेको बहसमा तपाईंको राय के छ ?





