मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
जनता आवास सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।।।
जनता आवास सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।।।

थाङ्मीचागु डट कम संवाददाता २०८० फागुन ३ बिहीबार३:००

दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर ८ थामीचाँगुको सामुदायिक भवनमा ।

प्रमुख अतिथि बिगु गाउँपालिकाको उपाध्यक्ष श्रीमती देविका थामी र सहरी विकास तथा भवन कार्यालय धुलिखेल काभ्रेका कार्यालय प्रमुख श्री सन्तोष कुमार निरौलाज्यूको विशेष अतिथिको अध्यक्षतामा जनता आवास कार्यक्रमको सम्झौता कार्यक्रम सम्पन्न भएको हो।










