दोलखा बिगु गाउँपालिका वडा नम्बर ८ स्थित तनमनदेखि फिर्के डाँडासम्म मोटर बाटो सडक खन्ने काम सुरु भएको हो ।

0Shares

दोलखा बिगु गाउँपालिका वडा नम्बर ८ स्थित तनमनदेखि फिर्के डाँडासम्म मोटर बाटो सडक खन्ने काम सुरु भएको हो ।

थाङ्मीचागु डट कम संवाददाता
२०८० माघ १६ गते ३:३३
दोलखा बिगु ८ खोपाचागु,स्थानीय सरकार,निको युवन्तकारी थाङ्मीचागुको युवा मञ्च,आमा समूह,महिला संजाल,कल्याणकारी युवा क्लब र स्थानीय नागरिक समाजकोको समन्वय र बिगो गाउँपालिका ८ थाङ्मीचागुमा निर्माणधिन कालिन्चोक हाइड्रोपावरको सहयोगमा । उक्त सडक सञ्जाल खन्न सुरु गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *