इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
दोलखा बिगु गाउँपालिका वडा नम्बर ८ स्थित तनमनदेखि फिर्के डाँडासम्म मोटर बाटो सडक खन्ने काम सुरु भएको हो ।
दोलखा बिगु गाउँपालिका वडा नम्बर ८ स्थित तनमनदेखि फिर्के डाँडासम्म मोटर बाटो सडक खन्ने काम सुरु भएको हो ।

थाङ्मीचागु डट कम संवाददाता
२०८० माघ १६ गते ३:३३
दोलखा बिगु ८ खोपाचागु,स्थानीय सरकार,निको युवन्तकारी थाङ्मीचागुको युवा मञ्च,आमा समूह,महिला संजाल,कल्याणकारी युवा क्लब र स्थानीय नागरिक समाजकोको समन्वय र बिगो गाउँपालिका ८ थाङ्मीचागुमा निर्माणधिन कालिन्चोक हाइड्रोपावरको सहयोगमा । उक्त सडक सञ्जाल खन्न सुरु गरिएको हो।






