थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
वृषा रोपण कार्यक्रम सम्पन्न ।।।

वृषा रोपण कार्यक्रम सम्पन्न ।।। साउन १५ कोरोना पोजेटिभ भएको अवस्थामा बेडबाट । सिराहाको धनगढीमाई ८ मा हेल्प मधेसी संस्थाको सहयोग र धनगढीमाई युवा संजालको संयुक्त आयोजनामा राधाकृष्ण गौशालाकाे करिब १२ कट्ठा जग्गामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरीएको छ ।
साउन १४ गते मधेस प्रदेशकाे सिरहा जिल्ला स्थीत धनगढीमाई न,पा,८ मौवा डाँडामा रहेकाे राधाकृष्ण गौशालाकाे करिब १२ कठ्ठा जग्गामा हेल्प मधेसी संस्थाकाे सहयाेग र धनगढीमाई युवा संजालकाे पहलमा
वृक्षारोपण कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ पत्रकार रहमुलले जनाएका छन् ।
कार्यक्रममा धनगढीमाई युवासंजालको तर्फबाट सम्पुर्ण हेल्प मधेसी संस्थाका टिमलाई सञ्जालले धन्यवाद दिएका थिए ।
कार्यक्रममा स्थानिय बुद्धिजीवी समाज सेवी साधु महात्मा लगाएत वाडा अध्यक्ष लगायत करिब १४७ जनाको सहभागीता रहेको थियो ।
१२ कट्ठा जग्गामा आपको बिरुवा र बिरुवालाई जनावरबाट बचाउनको लागि खोप लगाई वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको स्थानीयलाई उदृद गर्दै हाम्रा संवाददाता रहमुलले जनाएका छन् ।




