October 22, 2026

समाचार

साउदी अरबमा ड्रोन रोक्ने क्रममा खसेको भग्नावशेषले नेपालीसहित दुई विदेशी कामदारको मृत्यु

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा रियाद साउदी अरब — साउदी अरबको साउदी अरामको अन्तर्गत सञ्चालित शायबह तेल क्षेत्रमा ड्रोन आक्रमणको प्रयासपछि नेपालीसहित दुई विदेशी कामदारको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।...
अरु पढ्नुहोस् ...