April 2025

अन्य समाचार

सरकार र शिक्षक महासङ्घ बिच निर्णायक वार्ता जारी

काठमाडौं । आन्दोलनरत शिक्षक‌ महासङ्घ  र सरकारबिचको वार्ता सुरु भएको छ । सिंहदरबारमा सुरु भएको आजको वार्तालाई ‘निर्णायक’ भनिएको छ ।वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रेशम लेखक सहभागी छन् । यस्तै, नेकपा (एमाले)का...
अरु पढ्नुहोस् ...
अन्य समाचार

नौ बुँदे प्रस्तावमा सहमति हुने निश्चित छैन – महासचिव तुला बहादुर थापा

काठमाडौँ- नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच जारी वार्ताको परिणाम अझै अनिश्चित देखिएको छ। महासंघका महासचिव तथा वार्ता समिति सदस्य तुलाबहादुर थापाका अनुसार प्रस्तावित ९ बुँदेमा हस्ताक्षर हुने नहुने अहिले नै भन्न सकिने अवस्था छैन।शिक्षा...
अरु पढ्नुहोस् ...
अन्य समाचार

शिक्षा मन्त्रालय शिक्षकको माग पूरा गर्न चाहँदैन। आन्दोलन झन लम्बिन्छ ।-अध्यक्ष शङ्कर अधिकारी

काठमाडौँ- एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अघि सारेका माग सम्बोधन गर्न तयार नभएको बताएका छन्।अध्यक्ष अधिकारीले शिक्षा मन्त्रालय ७ बुँदेभन्दा पनि पछाडि...
अरु पढ्नुहोस् ...
अन्य समाचार

झडपमा ६० भन्दा बढी शिक्षक घाइते , १२ जनाको स्थिति गम्भीर ,आन्दोलन थप शसक्त गर्ने महासङ्घको घोषणा

काठमाडौं । विगत चैत्र २० गतेदेखि आन्दोलनरत शिक्षकहरुका मागबारे सहमतिको प्रयास भइरहेका बेला हिजो शिक्षक र प्रहरीबीच झडप भएको थयो । नयाँ बानेश्वर क्षेत्रमा भएको झडपमा ६० जनाभन्दा बढी शिक्षक घाइते भएको नेपाल शिक्षक...
अरु पढ्नुहोस् ...
अन्य समाचार

शिक्षकहरुको आन्दोलन थप शसक्त हुने, सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई काठमाडौ उतारिने

काठमाडौँ । नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित सडक आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । आन्दोलनका क्रममा आज दिउँसो प्रहरीले आक्रमण गरेपछि बसेको महासंघको आकस्मिक बैठकले प्रहरीले गरेको दमनको घोर भर्त्सना गर्दै आन्दोलनलाई...
अरु पढ्नुहोस् ...
अन्य समाचार

सरकारले वार्ता नगरी शिक्षकमाथि बल प्रयोग गर्‍यो : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् ।शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरू बिभिन्न गत माघ २० देखि चरनवद्ध आन्दोलन सहित चैत्र २०गते देखि सडक आन्दोलनमा उत्रेको झन्डै...
अरु पढ्नुहोस् ...
समाचार

दबिएका आवाजलाई बुलन्द बनाउने राष्ट्रिय अभियान सुरु,

मिति: २०८२ साल बैशाख १३ गते, शनिबारथाङमिचागु संवाददाता | काठमाडौं काठमाडौं — देशभर दबिएका र वञ्चित आवाजहरूलाई राष्ट्रिय स्तरमा उजागर गर्ने अभियान आजबाट औपचारिक रूपमा सुरु गरिएको छ। राजधानी काठमाडौंमा आयोजित एक समारोहमा ‘थाङमिचागु...
अरु पढ्नुहोस् ...
समाचार

जीर्ण बन्दै काभ्रे महादेव मन्दिर ।।।

जीर्ण बन्दै काभ्रे महादेव मन्दिर ।।। थाङमिचागु डटकम संवाददाता विनोद मण्डल, वैशाख १३ । सिराहा जिल्लाको उत्तरी पूर्वी भाग अर्थात् उदयपुर जिल्लाको गढी गाउँपालिका ६ अर्थात् लाहान टु नेपालटार सडक स्थित सलहेसको करिब करिब...
अरु पढ्नुहोस् ...
समाचार

अन्धकारमा रुमलिएको बस्ती भसुवा/ भमुरे ।।।

अन्धकारमा रुमलिएको बस्ती भसुवा/ भमुरे ।।। थाङमिचागु डटकम संवाददाता विनोद मण्डल,वैशाख १३ । सिराहा जिल्ला र उदयपुर जिल्लाको साझा बस्तीको रूपमा परिचित साबिक गाउँविकास समिति तरेगिना गोविन्दपुर हाल लाहान नगरपालिकाको वडा नं १६ मा...
अरु पढ्नुहोस् ...
अन्य समाचार

शिक्षक महासङ्घ र सरकारबिच वार्ता सुरु, आन्दोलन नरोकिने ।

नेपाल शिक्षक महासङ्व र सरकारबीच अहिले शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ। शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार पुगेका हुन्।वार्तामा शिक्षा मन्त्री र सचिवसहित...
अरु पढ्नुहोस् ...