शिक्षिका चौधरीको कुटाईबाट विद्यार्थीको देब्रे आँखा फुट्यो ।।।

0Shares

विनोद मण्डल, माघ १ । नवलपरासी जिल्लाको प्रतापपुरमा शिक्षिकाको कुटाईबाट एक ६ वर्षीय बालकको आँखा फुटेको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका -३ स्थित रहेको एच पाठशालामा कक्षा युकेजीमा अध्ययनरत ६ वर्षीय बालक प्रशान्त चौधरीको पिटाईबाट देव्रे आँखामा गम्भीर चोट लागेर फुटेको हो ।

विद्यालयकी शिक्षिका सञ्जु चौधरीको कुटाईबाट बालकको आँखा फुटेको हो । घटना गत मंसिर १८ गते भएको भएता पनि एक महिना पछि मात्र पीडित पक्षले विभिन्न संघ संस्थालाई घटनाको सम्बन्धमा जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *