November 2024

समाचार

घरेलु श्रमिक र भिजिट भिसामा गएकालाई विदेशबाटै श्रम स्वीकृति

नेपाल सरकारले भिजिट भिसामा विदेश गएर काम गरिरहेका श्रमिकलाई वैधानिक बनाउन विदेशस्थित नेपाली दूतावासहरूबाटै श्रम स्वीकृति दिने व्यवस्था सुरु गरेको छ। थाङमिचागु डटकम संवाददाता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीका अनुसार अवैध...
अरु पढ्नुहोस् ...
समाचार

लहानका मेयर चौधरी ग्रामीण टोलबस्तीमा जनसमस्या सुन्दै ।।

लहानका मेयर चौधरी ग्रामीण टोलबस्तीमा जनसमस्या सुन्दै ।।। संवाददाता, कार्तिक २५ लहान । लहानका मेयर महेश प्रसाद चौधरीले हालै आम जनताको समसामायिक समस्यामा केन्द्रित हुँदै ग्रामीण क्षेत्रका टोल बस्तीमा आफ्नो ध्यान केन्द्रित गरेका छन्...
अरु पढ्नुहोस् ...
समाचार

दोलखाको गौरीशंकर गाउँपालिकालाई स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन एम्बुलेन्स हस्तान्तरण

दोलखाको गौरीशंकर गाउँपालिकालाई स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन एम्बुलेन्स हस्तान्तरण गरिएको छ। आइतबार झ्यांकु स्वास्थ्य चौकीको आयोजनामा आयोजित कार्यक्रममा ललितपुरस्थित विश्वव्यापी मण्डली सेवाले गाउँपालिकाका वडा नम्बर ३ र ४ का बासिन्दाहरूलाई लक्षित गर्दै एक एम्बुलेन्स...
अरु पढ्नुहोस् ...
समाचार

कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा जीप दुर्घटना हुँदा ६ जनाको दुःखद निधन

कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा जीप दुर्घटना हुँदा ६ जनाको दुःखद निधन भएको छ। मृतकहरूको पहिचान पदमबहादुर बम, दसकला शाही, भगवती रोकाया, गणेश शाही (पलाँता ६), र छाया शाही तथा दमन रोकाया (पलाँता ५) का...
अरु पढ्नुहोस् ...
समाचार

बिनाकारण नियन्त्रणमा लिएपछि रास्वपाका ४ कार्यकर्ताले थाले कास्की प्रहरी कार्यालयमै अनशन।

कास्की प्रहरीले बिना कारण नियन्त्रणमा लिएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, कास्कीमै आमरण अनशन सुरु गरेका छन्। रास्वपा कार्यकर्ताहरूले प्रहरीको व्यवहारलाई गलत भन्दै अनशनको माध्यमबाट न्यायको माग...
अरु पढ्नुहोस् ...
समाचार

दोलखा जिल्लाको सुस्पा क्षेमावतीका ७२ वर्षीय नरबहादुर थामी आफ्नै बारीमा झुण्डिएको अवस्थामा मृत फेला

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–१, सुस्पा क्षेमावतीका ७२ वर्षीय नरबहादुर थामी आफ्नै बारीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। आइतबार बिहान थामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। थाङमिचागु डटकम संवाददाता दोलखा जिल्ला प्रहरी...
अरु पढ्नुहोस् ...
समाचार

वडामै भत्ता पाउँदा लाभग्राहीलाई सहजता र सुबिधा

सल्यानको छत्रेश्वरी गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिएको छ, जसले लाभग्राहीलाई निकै सहजता प्रदान गरेको छ। थाङमिचागु डटकम संवाददाता यसअघि भत्ता प्राप्त गर्न लामो दूरीको यात्रा र बैंकमा लामो लाइनमा...
अरु पढ्नुहोस् ...
समाचार

यू-१९ एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले युएईमा हुने एसीसी मेन्स यू-१९ एसिया कप क्रिकेटका लागि १८ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। हेमन्त धामीले टोलीको कप्तानी गर्नेछन्, जबकि अर्जुन कुमाल उपकप्तान छन्। थाङमिचागु डटकम संवाददाता...
अरु पढ्नुहोस् ...
समाचार

सुडानमा हालै आएको विनाशकारी बाढीका कारण लगभग १४ लाख मानिस प्रभावित

दक्षिण सुडानमा हालै आएको विनाशकारी बाढीका कारण लगभग १४ लाख मानिस प्रभावित भएका छन्, जसमा तीन लाख ७९ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन्। थाङमिचागु डटकम संवाददाता यो प्राकृतिक प्रकोप, विशेष गरी उत्तरी क्षेत्रमा,...
अरु पढ्नुहोस् ...
अन्य

संगीत क्षेत्रका चर्चित शारदा सिन्हाको जीवनी ।।।

विनोद मण्डल, कार्तिक २३ । साहित्य संगीतको क्षेत्रमा आफ्नो कोकिल आवाज छोड्न सफल शारदा सिन्हाको जन्म सन् १९५२ मा भारत स्थित सुपौल जिल्लाको हुलास गाउँमा भएको थियो । उनको पिताको नाम सुखदेव ठाकुर हो...
अरु पढ्नुहोस् ...