इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Tuesday, October 13, 2026
कालिञ्चोक गाउँपालिका-१ मा अविरल वर्षात्का कारण प्रथम वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिता स्थगित
कालिञ्चोक गाउँपालिका-१ मा अविरल वर्षात्का कारण प्रथम वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिता स्थगित
शनिबार १२ असोज २०८१
थाङ्मीचगु डटकम सम्बादाता
विजय दशमी तथा शुभ दीपावली २०८१ को पावन अवसरमा कालिञ्चोक गाउँपालिका-१, क्याङपोलमा आयोजना गरिने प्रथम वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगिता स्थगित भएको छ। २०८१ असोज १३, १४, र १५ गते सञ्चालन हुने भनिएको खेल केही दिनदेखिको अविरल वर्षात् र बाटो अवरोधका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।
वडा अध्यक्ष पदम थामीले thangmichagu.com लाई खेल स्थगनको जानकारी दिँदै, पुनः अनुकूल समय भएपछि प्रतियोगिताबारे सूचना गराइने बताएका छन्।





