दीपेन्द्रसिंह ऐरीले लिए दक्षिण अफ्रिकाको चौथो विकेट ।।।

0Shares

दीपेन्द्रसिंह ऐरीले लिए दक्षिण अफ्रिकाको चौथो विकेट
असार १, २०८१ थाङ्मीचागु डटकम संवाददाता

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाको चौथो विकेट लिएका छन् । उनले १६ ओभरको तेस्रो बलमा अफ्रिकाका रेजा हेनड्रिक्सलाई आउट बनाएका हुन् । यसअघि कुशल भुर्तेलले दक्षिण अफ्रिकाको दुई विकेट लिएका थिए भने ऐरीले पहिले विकेट पनि लिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *