पुर्ण बहादुर ओलीको अध्यक्षतामा प्रवासी नेपाली मंच मलेशिया राज्य कमिटी पेनाङको दोर्सो नियमीत बैठक महत्त्वपूर्ण निर्णय सहित सप्पन्न भएको छ ।

0Shares

पुर्ण बहादुर ओलीको अध्यक्षतामा प्रवासी नेपाली मंच मलेशिया राज्य कमिटी पेनाङको दोर्सो नियमीत बैठक महत्त्वपूर्ण निर्णय सहित सप्पन्न भएको छ ।

थाङ्मीचागु डटकम सम्बादाता
मलेशिया 2024-05-05 को प्रबासि नेपाली मंच पेनाङ राज्य कमिटी मलेसिया को नियमित मासिक बैठक होटेल जुनतारा मा क.पुर्ण ब.वलीको अध्यक्षतामा प्रवासी नेपाली मंच राज्य कमिटी पेनाङको दोर्सो नियमीत बैठक महत्त्वपूर्ण निर्णय सहित सप्पन्न भएको छ ।

प्रतिनिधि सदस्य उप निर्वाचन को विजयी द्वय कमरेड हरुलाई शुभकामना तथा सफल कर्यकाल को शुभकामना दिदै
सदस्य बिस्तार मा निरंतरता र क्षेत्रीय कमिटी बिस्तार माथि छलफल तथा कमिटी लाई तुस्त दुरुस्त बनाउन को लागि अन्य बिबिध बिषय हरु मा छलफल गरि निर्णय हरु गरिएको छ।

बैठकमा अथिति प्रबासि नेपाली मंच राष्ट्रिय कमिटी सदस्य तथा पेनाङ राज्य कमिटी ईन्चाज क.राधिका क्षेत्री तथा प्रेस चौतरि को पत्रकार दिबस रिजाल को उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *