नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Monday, June 1, 2026
March 2024
प्रचण्ड सरकारको नवनियुक्त मन्त्रीहरुले लिए शपथ !!!
प्रचण्ड सरकारको नवनियुक्त मन्त्रीहरुले लिए शपथ !!! थाङ्मी चागु डट कम संवाददाता२०८० फागुन २३ गते २२:०२ २३ फागुन, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार...
अरु पढ्नुहोस् ...
(गजल) टीका राई रोङ्ग इलाम ।।।
ð¹ गजलð¹ तिमी शीत छुटेपछी आसै रहेन मेरोगुन गाए पिरथिको खासै रहेन मेरो तिमी शीत बिताएका पलहरुनि छ्दैछत्यही बिगतलाई नसम्झिने रातै रहेन मेरो आसा अनि भरोसात गरेकैहो मैलेप्रती घात त गरेउ तिम्ले हातै रहेन...
अरु पढ्नुहोस् ...
त्रिशूलीमा बस दुर्घटना ।।।
त्रिशूलीमा बस दुर्घटना ।।। थाङ्मीचागु डटकम सम्बादाता विनोद मण्डल, फाल्गुन २३ । पृथ्वी राजमार्ग अन्तर्गत कपिलवस्तुबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना भएको छ । लुम्बिनीको पडरियादेखि काठमाण्डौ जाँदै गरेको 2121 नम्बरको बस आज बिहान...
अरु पढ्नुहोस् ...
प्रचण्ड ओली आलोपालो दुईदुई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको छ।।।
थाङ्मी चागु डट कम संवाददाता२०८० फागुन २१ गते २३:४७ २१ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सो...
अरु पढ्नुहोस् ...
जेसी उमेश यादवको सक्रियतामा सचेतना कार्यक्रम सम्पन्न ।।।
जेसी उमेश यादवको सक्रियतामा सचेतना कार्यक्रम सम्पन्न ।।। थाङ्मी चागु संवाददाता विनोद मण्डल, फाल्गुन २१ । सिरहाको लहान वाडा नम्बर १ मा रहेको न्यू मनोकामना एजुकेसनल एकेडेमीका फाउन्डर तथा जेसीज वर्ष २०२४ का अध्यक्ष...
अरु पढ्नुहोस् ...
वाडा कार्यालय भवनको काम ठप्प ।।।
वाडा कार्यालय भवनको काम ठप्प ।।। थाङ्मीचागु डटकम सम्बादाता विनोद मण्डल,फाल्गुन २० । सिरहाको धनगढीमाई १३ मा रहेको नवनिर्मित भवनको फिनिशिङ लगायतको काम बन्द रहेको छ । पूर्व पश्चिम राजमार्गको स्थानिय जिरोमाईल चौकदेखि उत्तरमा...
अरु पढ्नुहोस् ...
मीटर ब्याज पीडितद्वारा पत्रकार सम्मेलन ।।।
मीटर ब्याज पीडितद्वारा पत्रकार सम्मेलन ।।। थाङ्मीचागु डटकम सम्बादाता विनोद मण्डल,फाल्गुन २० । सिरहाको लहानमा मीटर ब्याज पीडित संघर्ष समितिद्वारा पत्रकार सम्मेलन गरिएको छ । लाहान नगरपालिकाको वाडा नम्बर ७ मा बेलुका करिब ५...
अरु पढ्नुहोस् ...
पिएनसीसी मलेसियाद्वारा अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न !!!
पिएनसीसी मलेसियाद्वारा अन्र्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न। थाङ्मीचागु डटकम सम्बादाता २० फाल्गुन २०८०, आईतवार ६:३०क्वालालम्पुर (मलेसिया):= “प्रवासी श्रमिकहरुको उद्दार तथा आवाज उठाउन कार्य गर्ने संस्था पिएनसीसी मलेसियाले छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ...
अरु पढ्नुहोस् ...
सामाजिक सचेतना अभियान बढाउँदै लाहान सिटी जेसीज ।।।
सामाजिक सचेतना अभियान बढाउँदै लाहान सिटी जेसीज ।।। विनोद मण्डल,फाल्गुन २० । सिरहाको लहानमा सिटी जेसीज लहानले सामाजिक अभियान लागातार गरिरहेको अवस्था रहेको देखिन्छ । जेसीजको पदस्थापना समारोहसँगै पदभार ग्रहण गरेका उमेश यादवको नेतृत्वमा...
अरु पढ्नुहोस् ...
स्वास्थ्य मन्त्रीसहितको टोली नैनपुर अस्पतालमा ।।।
स्वास्थ्य मन्त्रीसहितको टोली नैनपुर अस्पतालमा ।।। थाङ्मीचागु सम्बादाता विनोद मण्डल,फाल्गुन १८ । सिरहाको धनगढीमाईको नैनपुर अस्पतालको स्थलगत अनुगमनमा मधेश प्रदेशका स्वास्थ्य मन्त्रीसहितको टोलीले स्थलगत अनुगमन गर्नु भएको छ । पूर्व पश्चिम राजमार्गको छेउमा रहेको...
अरु पढ्नुहोस् ...





