रसुवा बाढीमा मृतकको संख्या १६ पुग्यो, ३५ जनाको उद्धार ।।।
2026-08-26रसुवा बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन !!!
2026-08-26
Wednesday, August 26, 2026
जिल्ला सदस्य पदका लागि विक्रम थामी चुनाबी मैदानमा ।।।
जिल्ला सदस्य पदका लागि विक्रम थामी चुनाबी मैदानमा ।।।
थाङ्मी चागु डट कम संवाददाता
२०८० माघ २१ २२:३०
माघ २३ । नेकपा एमाले दोलखा जिल्लाको १० औँ अधिवेशनमा जिल्ला सदस्यका लागि युवा नेतृत्वका अग्रणी ब्यक्तित्व विक्रम थामीले उम्मेदवारीको घोषणा गर्नु भएको छ ।

अत्यन्त सरल , मिजासलु ,बौद्धिक , संघर्षशिल व्यक्तित्वको रूपमा परिचित युवा विक्रम थामीले निरन्तर समाजका लागि आवाज उठाउँदै आएका साहासिक व्यक्तित्वको रूपमा परिचित रहेको छ ।
समाजका विकृति र
विसंगतिको विरुद्धमा खुलेर बोल्ने यिनै व्यक्तित्वको पार्टी नेतृत्वमा आजको आवश्यकता भएकोले उनी पार्टीको जिल्ला स्तरको नेतृत्वको स्तरमा आउनु पर्ने पार्टीको माग समेत रहेको हुनाले आम जनताको भावनालाई कदर गर्दै उनलाई नेतृत्व पंक्तिमा ल्याउन जरुरी रहेको आम बुझाई रहेको पाईन्छ ।





