मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
खराब चरित्र भएकोकृष्णलाई देवत्वकरण गर्दा नेपाली समाजले के सिक्छ .?? आङ काजी शेर्पा ।
खराब चरित्र भएको
कृष्णलाई देवत्वकरण गर्दा
निम्न ८ वटा गलत सन्देश जान्छ !
(१) वहु विवाह : आठ जना श्रीमती विवाह गर्ने कृष्णको जन्मदिन मनाउदा २१औ शताब्दीका युवाहरूमा वहुविवाह गर्नु पर्ने सन्देश जानेछ !
(२) यौना शोषण : १६ हजार १ सय गोपीनीसंग विवाह गरेका कृष्णको जन्मदिन मनाउदा महिलाहरू माथी यौन शोषण र यौना हिंशाको सन्देश दिनेछ !
(३) परिवार नियोजन विरूद्ध : ८० छोरा छोरी ( आठ जना श्रीमतीबाट १०/१०) शन्तान जन्माउने कृष्णको जन्मादिन मनाउदा परिवार नियोजन विरूद्ध सन्देश दिन्छ !
(४) हत्या प्रोत्साहान: आफ्नै मामा कंसको हत्या गरेका कृष्णको जन्मदिन मनाउदा समाजमा हत्याहिंसा गर्न युवाहरूलाई ग़लत सन्देश दिनेछ !
(५) चोर्ने चरित्र : मागेर दिएन भने चोरेर दही खाने कृष्णबाट युवाहरूमा काम गरेर भन्दा चोरेर खाने प्रबृत्ति विकास गर्ने सन्देश दिनेछ !
(६) वलत्कार : महिला मात्र नुहाउने ठाउँमा गएर लुगाहरु लुकाउने कृष्णको जन्मदिन मनाउदा महिलामाथी बलात्कार जस्ता जघन्य अपराध बढन सक्छ !
(७) वहुरूप : गोविन्द, बालगोपाल, मुकुन्द, मधुसुधन, बासुदेव, गणश्याम, यादवेन्द्र, मुरारी, माधव आदी सयौ बहुरूपिया नाम राखेका कृष्णले एउटै व्यक्तिले विभिन्न नाम राखेर अपराध गर्ने सन्देश दिन सक्छ !
(८) आक्रोश : आफुले भनेको नभएमा भाँडहरु फुटाइ दिने कृष्णकाो व्यवहारले नरम व्यवहार निरुत्साहित हुने सन्देश दिन्छ !
आङ्ग काजी शेर्पा ।





