August 2023

समाचार

संगिता नवजात शिशुसहित १८३४ दिनको जेल चलान ।।।

संगिता नवजात शिशुसहित १८३४ दिनको जेल चलान ।।। सिराहा २९ साउन । सिराहा जिल्लाको गोलबजार नगरपालिका वाडा नंवर ४ की संगिता कुमारी महतो नवजात शिशुसहित बैंकिङ कसुर मुद्दामा सिन्धुली जेलमा १८३४ दिनको जेल सजाय...
अरु पढ्नुहोस् ...
समाचार

लागू औषध सहित महिला नियन्त्रणमा ।।।

लागू औषध सहित महिला नियन्त्रणमा ।।। विनोद मण्डल साउन २९ प्रहरीले सिरहा नगरपालिका वडा नं. १४ खिरौना लच्काबाट लागूऔषध सहित दुई महिलालाई पक्राउ गरेको छ । प्रहरी चौकी खिरौनाबाट प्र.स.नि.दुर्गा प्रसाद यादवको कमाण्डमा खटिएको...
अरु पढ्नुहोस् ...
समाचार

दर्दनाक बाटो कुरुप बन्दै आवत जावतमा सास्ती भोग्दै स्थानिय ।।।

दर्दनाक बाटो कुरुप बन्दै आवत जावतमा सास्ती भोग्दै स्थानिय ।।। विनोद मण्डल, साउन २९ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ६ स्थित बाटोमा सास्ती खेप्दै आएका छन् स्थानिय । भदौरे विकासको...
अरु पढ्नुहोस् ...
समाचार

मिर्चैया नगरपालिका _६ की ३५ वर्षिया सुजाता साह अनुचित लेनदेन मुदामा पक्राउ परेकाे विराेधमा पिडित साहु संघर्ष सिरहा

मिर्चैया नगरपालिका _६ की ३५ वर्षिया सुजाता साह अनुचित लेनदेन मुदामा पक्राउ परेकाे विराेधमा पिडित साहु संघर्ष सिरहा सुजाता शाह रिहाईको अभियान ।।। प्रेमशिला यादव, साउन २८ सिरहाको मिर्चैया नगरपालिका वाडा न ६ की...
अरु पढ्नुहोस् ...
समाचार

सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण छः प्रधानमन्त्री

सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण छः प्रधानमन्त्री काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताउनुभएको छ ।...
अरु पढ्नुहोस् ...
समाचार

महानगरले मध्यरातमा हटायो पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको प्रतिमा

महानगरले मध्यरातमा हटायो पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको प्रतिमा पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको छ । महानगरले गएराति पृथ्वी चोकबाट शाहको प्रतिमा हटाएको हो । शुक्रवार बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार शाहको प्रतिमा...
अरु पढ्नुहोस् ...
दोलखा शेरोफेरो

दोलखाको बिगुमा पहिरोमा पुरिएर बाबुछोरा बेपत्ता

दोलखाको बिगुमा पहिरोमा पुरिएर निउरो टिप्न गएका बाबुछोरा बेपत्ता२८ श्रावण २०८०, आईतवारदोलखा । दोलखाको उत्तरी बिगु गाउँपालिकामा पहिरोमा पुरिएर निउरो टिप्न गएका बाबुछोरा बेपत्ता भएका छन् । बिगु गाउँपालिका–७ का अन्दाजी बर्ष ३५ का...
अरु पढ्नुहोस् ...
समाचार

श्रम बजार मर्यादित र सुरक्षित बनाउन छलफल ।।।

श्रम बजार मर्यादित र सुरक्षित बनाउन छलफल श्रावण २६, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ।शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा...
अरु पढ्नुहोस् ...
समाचार

प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता !!!

प्रधानमन्त्री र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता श्रावण २५, काठमाडौँ। नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को...
अरु पढ्नुहोस् ...
समाचार

सप्तरीका पत्रकारहरु आन्दोलित ।।।

सप्तरीका पत्रकारहरु आन्दोलित ।।। विनोद मण्डल, साउन २५ । मधेश प्रदेशको सप्तरी जिल्लाको सिडियो शाहीकालीन क्रूर मानसिकता लिएर आगाडी बढ्दा पत्रकारहरु आन्दोलित भएका छन । नेपालको संविधानको भाग ३ को धारा १९ को उपधारा...
अरु पढ्नुहोस् ...