मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07
मिर्चैया नगरपालिका _६ की ३५ वर्षिया सुजाता साह अनुचित लेनदेन मुदामा पक्राउ परेकाे विराेधमा पिडित साहु संघर्ष सिरहा
मिर्चैया नगरपालिका _६ की ३५ वर्षिया सुजाता साह अनुचित लेनदेन मुदामा पक्राउ परेकाे विराेधमा पिडित साहु संघर्ष सिरहा
सुजाता शाह रिहाईको अभियान ।।।
प्रेमशिला यादव, साउन २८
सिरहाको मिर्चैया नगरपालिका वाडा न ६ की ३५ वर्षीया सुजाता साहलाई मिटर ब्याजको गलत आरोपको खण्डन सहित रिहाईको लागि सिरहामा प्रदर्शनको तयारीमा जुटेका छन् , रिहाई संघर्ष समिति ।
मिर्चैया नगरपालिका वडा नं ५ की ममता देवी रायले दर्ता गराएको मुद्दामा साह पक्राउ परी प्रहरी हिरासतमा रहेकी छिन् । उनलाई अनुचित लेनदेन कसुरको शिलशिलामा प्रहरी हिरासतमा मुलुकी फौजदारी कार्यबिधि (सहिता ऐन) २०७४ को दफा १३ को उपदफा २ बमोजिम प्रहरी हिरासतमा अनुसन्धानका लागि राखिएको छ ।
संघर्ष समितिका जिल्ला अध्यक्ष धनेश्वर यादवको नेतृत्वमा उल्लेखनीय संख्यामा रिहाईको लागि सदरमुकाम सिराहा पुगेका सबैले सुजाता साहको रिहाईको लागि प्रदर्शन गर्ने भनिएता पनि खराब मौषमको कारण प्रदर्शन हुन सकेन ।
हिरासतमा रहेकी सुजाता साहलाई कुरा फेर्दै ममता रायले बाहाना बाजी गर्दै कहिले ३५ लाख
कहिले १२ लाख दिइसके भन्छिन । कुराको ठेगान नभएकी उनले अहिले भन्छिन २ लाख दिए ४ लाख बाँकि छ ।
वास्तविक विषय वस्तुको निचोडमा नपुगेकी पिडित ऋिणि ममता रायले आफ्ना सन्तानलाई जिल्लाकै महँगो स्वस्तिक पाठशालामा कुन श्रोतबाट पढाइरहेकी होली ? उनी माथिपनी अनुसन्धान गरिनु जरुरी रहेको देखिएको छ ।






