2022

समाचार

माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा गोरखाबाट मतदान

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा गोरखाबाट मतदान काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखाबाट मतदान गरेका छन ।  श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका– ८ स्थित...
अरु पढ्नुहोस् ...
समाचार

भोट खसाल्न हेलिकोप्टर चढेर १ ।।।

प्रदेश १भोट खसाल्न हेलिकोप्टर चढेर १ ।।। आइतबारको निर्वाचनमा मतदानका लागि काठमाडौंदेखि स्थल, हवाईमार्ग हुँदै जिल्ला भित्रिने बढेसोलुखुम्बु — पर्यटन व्यवसायी निराजन शर्मा काठमाडौंको कामको चापलाई थाँती राखेर मतदान गर्न यतिखेर गाउँ आइपुगेका छन् ।...
अरु पढ्नुहोस् ...
अन्य

ऊर्जामन्त्री भुसालद्वारा ललितपुरबाट मतदान ।।।

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ऊर्जामन्त्री भुसालद्वारा ललितपुरबाट मतदान काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललले मतदान गरेकी छन् । मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ स्थित राजतीर्थ मतदान केन्द्रमा मतदान गरेकी हुन्...
अरु पढ्नुहोस् ...
समाचार

एमाले महासचिव पोखरेलले बिजौरीबाट गरे मतदान ।।।

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९एमाले महासचिव पोखरेलले बिजौरीबाट गरे मतदान ।।। दाङ — एमाले महासचिव शंकर पोखरेलले आइतबार तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।मतदानपछि पोखरेलले संक्षिप्त धारणा राख्दै देशमा...
अरु पढ्नुहोस् ...
समाचार

अर्थमन्त्री शर्माद्वारा मतदान ।।।

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९अर्थमन्त्री शर्माद्वारा मतदान ।।। काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन् । शर्माले आइतबार बिहान रुकुम पश्चिमबाट मतदान गरेका हुन् ।  शर्माले मुसिकोट नगरपालिका ५ सेरिगाउँस्थित श्री...
अरु पढ्नुहोस् ...
समाचार

राष्ट्रिय सभा अध्यक्षद्वारा मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान ।।।

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९राष्ट्रिय सभा अध्यक्षद्वारा मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान ।।। काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि मतदान गरेका छन्  । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले...
अरु पढ्नुहोस् ...
समाचार

प्रदेशसभा सदस्यमा भोट नहालेका रवि लामिछाने भन्छन् : संरचना सुधार्न आवश्यक छ ।।।

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९प्रदेशसभा सदस्यमा भोट नहालेका रवि लामिछाने भन्छन् : संरचना सुधार्न आवश्यक छ ।।। काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आइतबार बिहान...
अरु पढ्नुहोस् ...
समाचार

निवर्तमान सभामुख सापकोटाले गरे मतदान ।।।

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९निवर्तमान सभामुख सापकोटाले गरे मतदान ।।। काठमाडौँ — निवर्तनमान सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । सापकोटाले सि‍न्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बाट मतदान गरेका हुन् ।  निवर्तमान सभामुख सापकोटाले...
अरु पढ्नुहोस् ...
समाचार

कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा मतदान ।।।

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा मतदान ।।। तनहुँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार मतदान गरेका छन् । उनले बिहान ७ बजे व्यास नगरपालिका–२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ‘ख’...
अरु पढ्नुहोस् ...
समाचार

माधव नेपालले गरे मतदान ।।।

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९माधव नेपालले गरे मतदान ।।। रौतहट — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौरस्थित वडा नम्बर ४ मा पर्ने कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेका छन् । नेपालले यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा आफ्नो...
अरु पढ्नुहोस् ...