नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
ऊर्जामन्त्री भुसालद्वारा ललितपुरबाट मतदान ।।।
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
ऊर्जामन्त्री भुसालद्वारा ललितपुरबाट मतदान
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललले मतदान गरेकी छन् । मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ स्थित राजतीर्थ मतदान केन्द्रमा मतदान गरेकी हुन् ।
मन्त्री भुसालले निर्वाचन लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण अवसर भएको बताइनउ । उनले मतदातालाई मतदानमा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरिन् ।
मन्त्री भुसाल ललितपुर ३ को प्रतिनिधिसभा सदस्यकी उम्मेदवार पनि हुन् । उनी पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार हुन् ।






