मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
2022
आवधिक निर्वाचन सम्पन्न हुनु संविधानले ठिक काम गरिरहेको प्रमाण हो : प्रचण्ड
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९आवधिक निर्वाचन सम्पन्न हुनु संविधानले ठिक काम गरिरहेको प्रमाण हो : प्रचण्ड काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आवधिक निर्वाचन समयमा सम्पन्न हुनुले संविधान र व्यवस्थाले ठिक...
अरु पढ्नुहोस् ...
महिलाको जिम्मा मतदान !!!
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९महिलाको जिम्मा मतदान !!! मतदान अधिकृत, सहायक अधिकृत, सहयोगी, सुरक्षाकर्मी र म्यादी सबैमा महिला परिचालनले उत्साहकाठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि कतिपय केन्द्रमा सबै महिला कर्मचारी खटाइएको...
अरु पढ्नुहोस् ...
आज चुनावी रमिता !
आज चुनावी रमिता ! आम चुनाव ! संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्न मतदान गर्नेे दिन । धेरै पहिले, आईए पढ्दै गर्दा साझा प्रकाशनले छापेको इन्द्रबहादुर राईको सानो र अलि फिका आवरणको ‘आज रमिता छ’...
अरु पढ्नुहोस् ...
भयरहित निर्वाचनको आधार !!!
विचारभयरहित निर्वाचनको आधार निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्छ र सुदृढ लोकतन्त्रले मात्रै नागरिकको राजनीतिप्रतिको आस्था, विश्वास र भरोसामा वृद्धि गर्छ ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले यसको सञ्चालन, व्यवस्थापन र नियन्त्रणका लागि संवैधानिक...
अरु पढ्नुहोस् ...
निर्धक्क भएर मतदान गर्नुहोस् : गृहसचिव सिंह
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९निर्धक्क भएर मतदान गर्नुहोस् : गृहसचिव सिंह काठमाडौँ — सरकारले मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।...
अरु पढ्नुहोस् ...
पुरानै लयमा सगरमाथाको पर्यटन
अर्थ / वाणिज्यपुरानै लयमा सगरमाथाको पर्यटन सोलुखुम्बु — कोरोना महामारीपछि सुस्ताएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसायले यस सिजनमा बल्ल लय समातेको छ । शरदयाममा पर्यटकको उपस्थिति ह्वात्तै बढेकाले व्यवसाय ३ वर्षपहिलेकै अवस्थामा फर्किएको व्यवसायीहरूले बताएका छन् ।...
अरु पढ्नुहोस् ...
बुथ कब्जा रोक्न दोलखा, धनगढी र बाजुरामा प्रहरीको छुट्टै ‘कमान्डो दस्ता’
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९बुथ कब्जा रोक्न दोलखा, धनगढी र बाजुरामा प्रहरीको छुट्टै ‘कमान्डो दस्ता’ काठमाडौँ — मतदान अधिकृत र मतदान स्थलमा खटिएका सुरक्षाकर्मीलाई दबाब र प्रभावमा पारेर दलका कार्यकर्ताले नतिजा आफ्नो पक्षमा पार्न...
अरु पढ्नुहोस् ...
पैसा बाँडेको आरोपमा सिन्धुपाल्चोकमा एमाले उम्मेदवारका छोरा कुटिए
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९पैसा बाँडेको आरोपमा सिन्धुपाल्चोकमा एमाले उम्मेदवारका छोरा कुटिए क्षेत्र न २ प्रदेशसभा (क) का एमाले उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङले नगद बाँडेर मतादाता प्रभावित पार्न खोजेको भन्दै सत्ता गठबन्धनका...
अरु पढ्नुहोस् ...
हाल लोकतन्त्र स्थापित छ ( सन्तोष ठान्टी थाङ्मी )
हाल लोकतन्त्र स्थापित छ। (सन्तोष ठान्टी थाङ्मी)लोकतन्त्र मा जनता नै शक्तिशाली हुन्छ।यस्को मतलब बहुसंख्यक उत्पीडित समुदायहरु जनता नै हाम्रो शक्ति हुन। यसकारण बहुसंख्यक उत्पीडित जनता को अभिमत लिएर सत्ता मा जाने/पुग्ने बाटो रोजौ उत्पीडित...
अरु पढ्नुहोस् ...
भोट अरूले हाल्छन्, हाम्रो नङमा मसी मात्रै’ !!!
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९‘भोट अरूले हाल्छन्, हाम्रो नङमा मसी मात्रै’ !!! अधिकांश महिला निरक्षर हुँदा र साक्षरमा पनि आत्मविश्वास नहुँदा मताधिकारमा पुरुषकै हस्तक्षेप बझाङ — जयपृथ्वी नगरपालिका–१ पिमीमा बुधबार दिउँसो निर्वाचनलक्षित घरदैलो चलिरहेको थियो ।...
अरु पढ्नुहोस् ...




