नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
हाल लोकतन्त्र स्थापित छ ( सन्तोष ठान्टी थाङ्मी )
हाल लोकतन्त्र स्थापित छ। (सन्तोष ठान्टी थाङ्मी)
लोकतन्त्र मा जनता नै शक्तिशाली हुन्छ।यस्को मतलब बहुसंख्यक उत्पीडित समुदायहरु जनता नै हाम्रो शक्ति हुन।
यसकारण बहुसंख्यक उत्पीडित जनता को अभिमत लिएर सत्ता मा जाने/पुग्ने बाटो रोजौ उत्पीडित जनता एकजुट हौ ‘ हाल यो, ब्यबस्था नेपालको सविधानमा प्राप्त छ।
बहुमत लिएर सत्ता मा पुगे पछि उत्पीडित ८०% जनता माथी हुने/लाग्ने बनाइएका नियम कानुन हरु संसोधन गर्ने संविधान मा प्रावधान छ। सेवा






