मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
2022
सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए ।।।
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए ।।। सोलुखुम्बु — सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदानकेन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय...
अरु पढ्नुहोस् ...
बुथ कब्जा र फर्जी मतदान रोक्न विशेष संयन्त्र ।।।
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९बुथ कब्जा र फर्जी मतदान रोक्न विशेष संयन्त्र ।।। निर्वाचन आयोग र प्रमुख जिल्ला अधिकारीको समेत अधिकार प्रत्यायोजन, मतदान अधिकृत र मतदानस्थलमा खटिएका सुरक्षाकर्मी पनि टोलीको निगरानीमानिर्वाचनमा खटिएका कर्मचारी र...
अरु पढ्नुहोस् ...
मतदान केन्द्रबाटै गायब हुन्छ निर्वाचन सामग्री ।।।
मतदान केन्द्रबाटै गायब हुन्छ निर्वाचन सामग्री ।।। पुन: प्रयोग गर्न सकिने स्वस्तिक छाप, रबर म्याट, स्ट्याप्लर, पन्चिङ मेसिन, स्केल, कैंचीलगायतका सामान मतपेटिकासँगै बुझाउनुपर्नेमा केन्द्रबाटै फिर्ता हुँदैनन्काठमाडौँ — निर्वाचनमा पुन: प्रयोग गर्न मिल्ने निर्वाचन सामग्री...
अरु पढ्नुहोस् ...
चमेलिया पुलमा राखिएको ‘प्रेसर कुकर बम’ सेनाद्वारा निष्क्रिया ।।।
सुदूरपश्चिमचमेलिया पुलमा राखिएको ‘प्रेसर कुकर बम’ सेनाद्वारा निष्क्रिया ।।। दार्चुला — सडक मार्गबाट दार्चुला प्रवेश गर्ने चमेलियामाथिको पुलमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको छ । उक्त बमलाइ सेनाको टोलीले निष्क्रिय गरेको प्रहरीले...
अरु पढ्नुहोस् ...
निर्वाचन अधिकृतलाई विशेष निर्देशन ।।।
निर्वाचन अधिकृतलाई विशेष निर्देशन ।।। विनोद मण्डल मंसिर ३ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृतहरुलाई निर्वाचन आयाेगले ६ बुँदे निर्देशन जारी गरेको...
अरु पढ्नुहोस् ...
सिंहदरबार क्षेत्रमा धमाधम तार व्यवस्थापन गरिँदै ।।।
अर्थ / वाणिज्यसिंहदरबार क्षेत्रमा धमाधम तार व्यवस्थापन गरिँदै काठमाडौँ — विद्युत् प्राधिकरणले १५ कात्तिकमा सूचना जारी गर्दै आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रूपमा तानिएका तार र झुण्ड्याइएका उपकरण व्यवस्थापन गर्न भनेपछि इन्टरनेट सेवा प्रदायकले...
अरु पढ्नुहोस् ...
रुकुम पश्चिममा विद्युत सर्ट भएर आगलागी
कर्णालीरुकुम पश्चिममा विद्युत सर्ट भएर आगलागी रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ पूर्ण गाउँस्थित एक घरमा विद्युत लाइन सर्ट हुँदा आगलागी भएको छ । आगलागीबाट नगदसहित २५ लाख रुपैयाँ बराबरको क्षति...
अरु पढ्नुहोस् ...
भारतलाई बिजुली बेचेर साढे पाँच महिनामा १० अर्ब ३८ करोड आम्दानी ।।।
अर्थ / वाणिज्यभारतलाई बिजुली बेचेर साढे पाँच महिनामा १० अर्ब ३८ करोड आम्दानी काठमाडौँ — बिजुली निर्यातबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो...
अरु पढ्नुहोस् ...
पैसा बाँडेको आरोपपछि काठमाडौंमा एमालेका प्रदेश उम्मेदवार प्रहरी नियन्त्रणमा
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९पैसा बाँडेको आरोपपछि काठमाडौंमा एमालेका प्रदेश उम्मेदवार प्रहरी नियन्त्रणमा काठमाडौँ — मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेपछि काठमाडौं-५ (२) मा एमाले उम्मेदवार दीपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बुढानीलकण्ठ...
अरु पढ्नुहोस् ...
Thangmichagu.com लाई देशै भरिको जिल्ला संवाददाता आवश्यक ।।।
निको बाह्रादेवा मिडिया प्रा . लि द्वारा संचालित Thangmichagu.com अन लाइन मिडियाको लागि नेपाल राज्यका सबै जिल्लाहरूबाट जिल्ला संवाददाता आवस्यक परेको हुनाले काम गर्ने ईच्छुक सबैले आफ्नो बायोडाटा र नागरिकताको फोटो कपी सहित सम्पर्कमा...
अरु पढ्नुहोस् ...




