तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Thursday, October 8, 2026
कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा मतदान ।।।
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा मतदान ।।।
तनहुँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार मतदान गरेका छन् । उनले बिहान ७ बजे व्यास नगरपालिका–२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ‘ख’ मा मतदान गरेका हुन् ।
पौडेल सत्तारुढ गठबन्धनबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।






