सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा गोरखाबाट मतदान
प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठद्वारा गोरखाबाट मतदान
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखाबाट मतदान गरेका छन ।
श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका– ८ स्थित परोपकार आदर्श मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् । राष्ट्रियसभा सदस्यसमेत रहेका श्रेष्ठ मतदानका लागि शनिबार नै गृहजिल्ला गोरखा आएका थिए ।






