मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
बिओपी हरपुर द्वारा १०० किलाे माछा नियन्त्रणमा
बिओपी हरपुर द्वारा १०० किलाे माछा नियन्त्रणमा
सुरेश यादव,नवलपरासी/ पुष ०८ ।
पश्चिम नवलपरासीको सशस्त्र प्रहरी क्याम्प बिओपी हरपुरले १०० किलाे माछा नियन्त्रणमा लिएकाे बिओपी हरपुरका प्रमुख एवम् सप्रनि सुरेन्द्र बहादुर बाेहाेराले जानकारी दिनुभयाे ।
सशस्त्र प्रहरी क्याम्प बिओेपी हरपुरका सप्रनि बाेहाेराकाे कमान्डमा खटिएकाे सशस्त्र प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ४ स्थित पाल्हि भगवती मन्दिर नजिक बाट अबैध रुपमा भन्सार छलि ल्यादै गरेकाे उक्त माछा नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
नियन्त्रणमा लिएकाे उक्त माछा ३००००/- बराबरको रहेकाे छ भने नियन्त्रणमा लिएकाे माछा पशु क्वारेन्टाइन चेकपोस्ट महेशपुर पश्चिम नवलपरासीका प्रमुख शुभम साेती,बिओपी हरपुरका सप्रनानि रामनरेश अहिर,संचारकर्मी सुरेश यादव,२ जना स्थानीयकाे राेहबरमा खाल्डो खनि गाडिएको पशु क्वारेन्टाइनका प्रमुख साेतीले बताउनुभयो ।






