Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
Monday, August 31, 2026
सचेतनामुलक कार्यक्रम सम्पन्न ।।।
सचेतनामुलक कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल पुस ६ । सिराहा प्रहरीद्वारा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत
सिरहा नगरपालिका वडा नं.१० स्थित श्री आधारभुत बिद्यालय सुन्दरपुर नरैहिया सिरहामा ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाको आयोजनामा प्र.अ. कृष्णदेब यादवको अध्यक्षतामा वडा सदस्य नारायण मुखिया, विद्यालयका शिक्षक/शिक्षिका, अभिभावक, तथा कक्षा ५,६,७ र ८ का छात्र/ छात्राहरु समेतको उपस्थितिमा प्रहरी-विद्यालय सम्पर्क कार्यक्रममा “बाल यौन दुर्व्यवहार बिरुद्धको सचेतनामुलक कार्यक्रम” सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





