मलेसियामा रहेका नेपाली श्रमिकलाई दूतावासको विशेष आग्रह– पासपोर्ट आफैंसँग राख्नुहोस्।
2026-07-14बागमती प्रदेश सरकारको ४९ लाखमा जोरबास डाँडामा पिकनिक स्पोर्ट सम्पन्न ।।।
2026-07-14
Wednesday, July 15, 2026
समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन्। थाङ्मी चागु डट कम संवाददाता २१ श्रावण २०८१ १ मिनेट पाठ राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम...
अरु पढ्नुहोस् ...
साउन २७ देखि बस्ने केन्द्रीय समितिको बैठकपछिमात्रै पदाधिकारी चयन गर्ने तयारी छ ।
साउन २७ देखि बस्ने केन्द्रीय समितिको बैठकपछिमात्रै पदाधिकारी चयन गर्ने तयारी छ । श्रावण २१, २०८१थाङ्मीचागु डटकम संवाददाता काठमाडौँ —जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आगामी साता बस्ने भएको छ । गत जेठमा...
अरु पढ्नुहोस् ...
केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको छ ।।।
केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको छ ।।। श्रावण २१, २०८१थाङ्मीचागु डटकम संवाददाता काठमाडौँ —केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको...
अरु पढ्नुहोस् ...
झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।
झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ । थाङ्मीचागु डटकम सम्बादाताश्रावण २१, २०८१ झापा —झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन...
अरु पढ्नुहोस् ...
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्लाई एकैपटकमा पूर्णता दिएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्लाई एकैपटकमा पूर्णता दिएका छन् । थाङ्मीचागु डटकम सम्बादाता२०८१ साउन २१ गते सुदूरपश्चिमका मन्त्रीहरुको शपथ२१ साउन, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्लाई एकैपटकमा पूर्णता दिएका छन् । यसअघि २६...
अरु पढ्नुहोस् ...
बंगलादेश घटनाबारे प्रचण्डको टिप्पणी- बहुमतको आडमा जे गरे पनि हुन्छ भन्ने कुरा नेपाली शासकले पनि बुझे हुन्छ
बंगलादेश घटनाबारे प्रचण्डको टिप्पणी- बहुमतको आडमा जे गरे पनि हुन्छ भन्ने कुरा नेपाली शासकले पनि बुझे हुन्छ थाङ्मीचागु डटकम सम्बादाता साउन २१, २०८१ सोमबारकाठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमतको आडमा जे...
अरु पढ्नुहोस् ...
पश्चिमाको नक्कल गरेर दुई पार्टी सिस्टम ल्याउन खोजिए त्यसको विरोधमा उत्रिने चेतावनी दिए। अध्यक्ष दाहाल
पश्चिमाको नक्कल गरेर दुई पार्टी सिस्टम ल्याउन खोजिए त्यसको विरोधमा उत्रिने चेतावनी दिए। अध्यक्ष दाहाल थाङ्मीचागु डटकम सम्बादाता साउन २१, २०८१ सोमबारकाठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमाले नेतृत्वको सरकारले पश्चिमा डेमोक्रेसीको नक्कल...
अरु पढ्नुहोस् ...
पत्रकार चेतन पन्तको निधन
पत्रकार चेतन पन्तको निधन थाङमिचागु डटकम संवाददाता पत्रकार चेतन पन्तको दु:खद निधन, आज भैरहवामा अन्त्येष्टि गरिनेतिलोत्तमा । साउन २१ गते । यस क्षेत्रका अग्रज पत्रकार चेतन पन्तको आइतबार राती ९ः१० बजे निधन भएको छ...
अरु पढ्नुहोस् ...
शेख हसिनाको भवितव्य : संकटमा ‘एसियन टाइगर’
शेख हसिनाको भवितव्य : संकटमा ‘एसियन टाइगर’झण्डै दोहोरियो पिताको जस्तै १९७५ को घटना थाङमिचागु डटकम संवाददाता काठमाडौं- कपडा उद्योग, आइटी र औषधि उत्पादनमार्फत समृद्धितर्फ अघि बढिरहेको दक्षिण एशियाको उदीयमान अर्थतन्त्र बंगलादेश विद्यार्थी आरक्षणको सामान्य...
अरु पढ्नुहोस् ...
बंगलादेशको प्रदर्शनमा मारिनेको सङ्ख्या ९० पुग्यो
बंगलादेशको प्रदर्शनमा मारिनेको सङ्ख्या ९० पुग्यो थाङमिचागु डटकम संवाददाता काठमाडौँ– बंगलादेशमा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच आइतबार भएको झडपका क्रममा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ९० पुगेको छ । मृत्यु भएका मध्ये कम्तिमा १३ जना...
अरु पढ्नुहोस् ...





