समाचार

समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चार सहिदको बलिदानबाट कर्णाली प्रदेश स्थापना भएको बताएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चार सहिदको बलिदानबाट कर्णाली प्रदेश स्थापना भएको बताएका छन् । थाङ्मीचागु डटकम सम्बादाताशुक्रबार, २५ साउन २०८१सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चार सहिदको बलिदानबाट कर्णाली प्रदेश स्थापना भएको...
अरु पढ्नुहोस् ...
अन्य समाचार

नेपाली कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई दिएका छन ।।।

नेपाली कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई दिएका छन ।।। थाङ्मीचागु डटकम संवाददाताशुक्रबार, २५ साउन २०८१ काठमाडौँ । नेपाली कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल...
अरु पढ्नुहोस् ...
समाचार

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : बंगलादेशबाट शिक्षा लिएर जनताका कुरा सुनौँ

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : बंगलादेशबाट शिक्षा लिएर जनताका कुरा सुनौँ थाङमिचागु डटकम संवाददाता काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारदेखि सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा विभिन्न चार...
अरु पढ्नुहोस् ...
समाचार

संसदीय समितिले लिन थाल्यो ठगीमा संलग्न सहकारी सञ्चालकहरूको बयान

संसदीय समितिले लिन थाल्यो ठगीमा संलग्न सहकारी सञ्चालकहरूको बयान थाङमिचागु डटकम संवाददाता काठमाडौं- सहकारी हिनामिना प्रकरणमा जोडिएका सञ्चालक समितिका सदस्य र पदाधिकारीहरूसँग बयान लिन सुरु गरिएको छ । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न...
अरु पढ्नुहोस् ...
समाचार

गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा

गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा थाङमिचागु डटकम संवाददाता काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित एक धागो उद्योगमा आज अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति...
अरु पढ्नुहोस् ...
समाचार

थारू समुदायले मनाए गुरही पर्व

थारू समुदायले मनाए गुरही पर्व थाङमिचागु डटकम संवाददाता काठमाडौं – काठमाडौं उपत्यकामा बस्ने थारू समुदायले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही÷गुरिया पर्व मनाएका छन् । अग्रासन महिला समूहलगायत विभिन्न दुई दर्जन थारू सङ्घसंस्थाको आयोजनामा भएको...
अरु पढ्नुहोस् ...
समाचार

कांग्रेस बैठकमा दिनेश कोइरालाको प्रस्ताव : भ्रष्टाचारविरुद्ध महाअभियान घोषणा गरौं

कांग्रेस बैठकमा दिनेश कोइरालाको प्रस्ताव : भ्रष्टाचारविरुद्ध महाअभियान घोषणा गरौं थाङमिचागु डटकम संवाददाता २५ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले केन्द्रीय समितिले भ्रष्टाचार नियन्त्रण र छानबिन महाअभियानको घोषणा गर्नुपर्ने धारणा पार्टी...
अरु पढ्नुहोस् ...
समाचार

टुकुचाले कल्भर्टको टेको भत्काउँदा कमलादीको सडकमा भ्वाङ

टुकुचाले कल्भर्टको टेको भत्काउँदा कमलादीको सडकमा भ्वाङसडक विभाग भन्छ : पुनर्निर्माण गर्न ३ महिना लाग्छडिभिजन सडक कार्यालय काठमाडौंले पुनर्निर्माण गर्न ३ महिना लाग्ने अनुमान गरिरहेको कमलादीको सडक मुनि टुकुचा खोला छ । काठमाडौं महानगरपालिकाले...
अरु पढ्नुहोस् ...
समाचार

भ्रष्टाचारमा दोषी चुडामणि शर्माले गरे आत्मसमर्पण

भ्रष्टाचारमा दोषी चुडामणि शर्माले गरे आत्मसमर्पण थाङमिचागु डटकम संवाददाता २५ साउन, काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । कारागारमा उपस्थित भएलगत्तै विशेष अदालतको...
अरु पढ्नुहोस् ...
समाचार

कालोसूचीमा नयाँ रेकर्ड, एकै वर्ष २३४ ठेकेदार प्रतिबन्धमा

कालोसूचीमा नयाँ रेकर्ड, एकै वर्ष २३४ ठेकेदार प्रतिबन्धमा थाङमिचागु डटकम संवाददाता २५ साउन, काठमाडौं । सरकारले एकै वर्षमा २३४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । गत आर्थिक वर्ष २०८०/८१मा सरकारले त्यसअघिको आर्थिक वर्ष...
अरु पढ्नुहोस् ...