समाचार

समाचार

नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिका काम प्रभावकारी बनाउन निर्देशिका तयार पारेको छ।

नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिका काम प्रभावकारी बनाउन निर्देशिका तयार पारेको छ। थाङ्मीचागु डटकम संवाददाताकाठमाडौं, साउन २४ नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिका काम प्रभावकारी बनाउन निर्देशिका तयार पारेको...
अरु पढ्नुहोस् ...
समाचार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिबाट पारित गरिएको हो । 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदीय समितिबाट पारित गरिएको हो । श्रावण २५, २०८१थाङ्मीचागु डटकम संवाददाताकाठमाडौँ —बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बिहीबार सर्वसम्मतिले...
अरु पढ्नुहोस् ...
समाचार

रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयो।।।

रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयोश्रावण २५, २०८१होम कार्की,  जगदीश्वर पाण्डे ५ जनाको अस्तु बिहीबार पशुपतिमा विसर्जनकाठमाडौँ —रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तुधातु बिहीबार पशुपतिस्थित आर्यघाटमा विसर्जन गरिएको छ । मृतक परिवारको...
अरु पढ्नुहोस् ...
समाचार

रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयोश्रावण २५, २०८१होम कार्की,  जगदीश्वर पाण्डे

रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयोश्रावण २५, २०८१होम कार्की,  जगदीश्वर पाण्डे ५ जनाको अस्तु बिहीबार पशुपतिमा विसर्जनकाठमाडौँ —रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तुधातु बिहीबार पशुपतिस्थित आर्यघाटमा विसर्जन गरिएको छ । मृतक परिवारको...
अरु पढ्नुहोस् ...
समाचार

साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन– महेश बस्नेत

साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन– महेश बस्नेत थाङ्मीचागु डटकम संवाददाताबिहीबार, २४ साउन २०८१काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्तिलाई नियन्त्रण गर्न संविधान...
अरु पढ्नुहोस् ...
समाचार

सार्बजनिक लेखा समितिले माग्यो टीओडीको डेटा, प्राधिकरणले पठायो एक ट्रक कागज

सार्बजनिक लेखा समितिले माग्यो टीओडीको डेटा, प्राधिकरणले पठायो एक ट्रक कागज थाङ्मीचागु डटकम सम्बादाता२०८१ साउन २४ गते २१:३१ २२ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले माग्दै नमागेका १ लाख पेजभन्दा...
अरु पढ्नुहोस् ...
समाचार

बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । थाङ्मीचागु डटकम सम्बादाता२०८१ साउन २४ गते २४ साउन, काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको...
अरु पढ्नुहोस् ...
समाचार

सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते

सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते थाङमिचागु डटकम संवाददाता बर्दिया – बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही...
अरु पढ्नुहोस् ...
समाचार

कास्कीमा डेङ्गी सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी

कास्कीमा डेङ्गी सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी थाङमिचागु डटकम संवाददाता गण्डकी – कास्कीमा बुधबार एकै दिन ४० जना डेङ्गी सङ्क्रमित भेटिएका छन् । योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेङ्गीका बिरामी...
अरु पढ्नुहोस् ...
समाचार

नेतृ हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै

नेतृ हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै थाङमिचागु डटकम संवाददाता नयाँदिल्ली– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् । आरक्षण आन्दोलनले...
अरु पढ्नुहोस् ...