मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Saturday, October 10, 2026
समाचार
बाढीपहिरो प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी नेपाली सेना परिचालन
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा काठमाडौं । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्। विपद्बाट प्रभावित क्षेत्रमा नेपाली...
अरु पढ्नुहोस् ...
बबिताले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी कामकाजबाट अलग
प्रसूति गराउन पुगेकी महिलाले सडकमा बच्चा जन्माएपछि राजविराज अस्पतालका ६ कर्मचारी हटाइए थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकसहित ६ कर्मचारीलाई कामकाजबाट हटाइएको छ। अस्पतालमा प्रसूति गराउन पुगेकी बबिता...
अरु पढ्नुहोस् ...
बाढीपछि अवरुद्ध देवीघाटमा सेनाले बनायो पुल पर्सिदेखि सवारी चल्ने
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सञ्चालन सहज बनाउन नेपाली सेनाले जडान सुरु गरेको एक्रो ब्रिजको काम सम्पन्न गरेको छ।...
अरु पढ्नुहोस् ...
ग्यास उद्योगमाथि उद्योगमन्त्री यादवको कडा प्रहार ५८ वटा उद्योग आवश्यक छैन
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले मुलुकमा रहेका ग्यास उद्योगको संख्या घटाएर सीमित उद्योग मात्रै सञ्चालन गर्नुपर्ने धारणा राखेकी छन्। मन्त्री यादवले ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको भन्दै दुईवटा उद्योग...
अरु पढ्नुहोस् ...
चिलिमे सुरुङ उद्धारमा सघाउन कुलमान घिसिङलाई नेपाली सेनाको आग्रह
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहयोग गर्न नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ।विदेशी विज्ञसहितको टोलीलाई पावरहाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझाव उपलब्ध गराउन...
अरु पढ्नुहोस् ...
दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा चरिकोट, दोलखा — बागमती प्रदेश सरकारले दोलखाको चरिकोटस्थित कार्यालयको नाम परिवर्तन गरी ‘उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय’ बनाए पनि अपेक्षित सेवा सञ्चालन हुन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन्।...
अरु पढ्नुहोस् ...
भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा काठमाडौं । नेपाल सरकारले रसुवा–भोटेकोसी बाढीसहित विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षामा अवरोध हुन नदिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको...
अरु पढ्नुहोस् ...
दक्षिण कोरिया यात्रामा निस्कँदै देविका थामी नेपाल थामी समाजद्वारा विदाई
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा काठमाडौं । बिगु गाउँपालिकाकी उपाध्यक्ष तथा थामी समुदायकी समाजसेवी एवं बौद्धिक व्यक्तित्व देविका थामीलाई दक्षिण कोरियाको प्रतिनिधिमूलक यात्राका लागि नेपाल थामी समाज, केन्द्रीय कार्यालयको तर्फबाट हार्दिक विदाई गरिएको छ। थामी...
अरु पढ्नुहोस् ...
भोटेकोसी बाढीका मृतकप्रति श्रद्धाञ्जली दरबार स्क्वायरमा मैनबत्ती प्रज्वलन
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको दरबार स्क्वायरमा सोमबार साँझ श्रद्धाञ्जलीस्वरूप मैनबत्ती प्रज्वलन गरिएको छ। बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित कार्यक्रममा सहभागीहरूले...
अरु पढ्नुहोस् ...
बाढीले पुल बगाएपछि देवीघाटमा नेपाली सेनाले बनायो बेलिब्रिज
थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा नुवाकोट । बाढीका कारण पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाटस्थित नदीमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको छ। भोटेकोशी तथा आसपासका नदीमा आएको विनाशकारी बाढीका कारण देवीघाट क्षेत्रमा रहेको पक्की...
अरु पढ्नुहोस् ...





