राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
प्रतिनिधि सभाको बैठक आज बस्दै
प्रतिनिधि सभाको बैठक आज बस्दै
थाङमिचागु डटकम संवाददाता

१६ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । अपरान्ह ३ बजे बस्ने बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०८१ पारित गर्ने कार्यसूची छ ।
त्यसअघि विधेयकमा प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत हुने छन् । त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रश्तुत गर्नेछन् ।
आजकै बैठकमा भन्सार महसुल विधेयक पनि पारित गर्ने कार्यसूची छ । त्यसअघि अर्थमन्त्री पुनले भन्सार विधेयक दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यसपछि विधेयकमा प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरेर विधेयक पारित गर्ने तयारी छ ।
प्रतिनिधि सभा
प्रतिनिधि सभाको बैठक बस्दै