सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
मानिस हराएको सूचना …
मानिस हराएको सूचना …
थाङ्मीचागु डटकम सम्बादाता
विगत ९ बर्षा देखि वैदेशिक रोजगार प्रवास मलेशियामा रहनु भएको तर घर परिवारमा ४ बर्षा देखि सम्पर्क बिहिन हुनु भएको दोलखा जिल्ला बिगु गाउँ पालिका वडा नम्बर ८ थाङ्मीचागुका नन्जिते थाङ्मीको साइला छोरा जस बहादुर थाङ्मी उमेर अन्दाजी ४७ देखी ४९ सम्म गहु कालो रङ्गको ब्याक्ती देख्नुुुुुुुुुुुुुुुुुुु हुने भावनुभावहरुले तल उल्लेखित ठेगान वा फोन नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौं ।
नाम : जस बहादुर थाङ्मी
उमेर : ४९ वर्ष
हुलीया : खाइ लाग्दो ग”हु कालो,
ठेगाना : दोलखा बिगु ८ थाङ्मीचागु
सम्पर्क नं. : जेठा दाइ पल बहादुर थाङ्मि +977-9848748836
कान्छा भाइ नरेस थाङ्मि +977-9849186507 ।
थाङ्मीचागु डटकम online media को प्रतिनिधि
मलेशिया +6018782802





