इलाम क्षेत्र नम्बर -२ मा माओवादीले उम्मेदवारी नदिने, एमालेका सुहाङलाई सघाउने!!!

0Shares

इलाम क्षेत्र नम्बर -२ मा माओवादीले उम्मेदवारी नदिने, एमालेका सुहाङलाई सघाउने

चैत्र २२, २०८० थाङ्मीचागु डटकम सम्बादाता ।।।

पाँचथर —इलाम-२ को उपनिर्वाचनमा माओवादीले एमालेलाई सघाउने भएको छ । केन्द्रीय गठबन्धनको सहमतिअनुसार माओवादीले एमालेबाट उम्मेदवार बन्ने सुहाङ नेम्बाङलाई सघाउने भएको हो ।

कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले केन्द्रको निर्णय भन्दै बिहीबार उम्मेदवारी नदिनेबारे सर्कुलर गरेका थिए । ‘एमाले उम्मेदवारलाई सहयोग गर्ने भन्ने सर्कुलर आएको छ । त्यसैैले अब हामीले उम्मेदवारी दिन्नौं’ इलाम-२ मा उम्मेदवारका लागि सिफारिस भएका भएका माओवादीका नेता धिरेन्द्र शर्माले कान्तिपुरसँग भने,’अब हामी उम्मेदवारी दिन्नौं । एमालेका उम्मेदवारलाई सघाउँछौं ।’
जनताको राय

राजनीतिक रुपमा नियुक्त संसद्का महासचिव र सचिवलाई आजीवन पेन्सन दिने कानुनी प्रबन्ध गर्नेबारे संसदीय समितिमा भइरहेको बहसमा तपाईंको राय के छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *