मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
जनता समाजवादी पार्टीको सपथ ग्रहण कार्यक्रम सम्पन्न।।।
जनता समाजवादी पार्टीको सपथ ग्रहण कार्यक्रम सम्पन्न।।।
थाङ्मीचागु डटकम सम्बादाता
विनोद मण्डल, फाल्गुन १५ । धनुषाको जनकपुरमा जनता समाजवादी पार्टीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीका मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी माननिय उपेन्द्र यादब , बिशिष्ट अतिथी मुख्य मंत्री सरोज कुमार यादब , पूर्व मुख्य मंत्री लालबाबु राउत लगाएत पुर्व मन्त्री र नेता तथा कार्यकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सम्मान गर्दै कार्यक्रमको शुरुमा ज्ञात अज्ञात शहीदहरुको सम्झानामा मौन धारण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लगाएत सबैलाई गम्छा ओढाएर सम्मान गरिएको थियो ।
वर्तमान राजनीतिक परिस्थििमा नेताहरुले केन्द्रित भएर आ आफ्ना भनाईहरु राखेका थिए ।
पार्टीमा प्रवेश गरेका नवआगन्तुक नेता तथा कार्यकर्ताहरुलाई सम्मान गर्दै पार्टीको नीति नियम भित्र रहेर आम जनताको सेवामा कार्य गर्नका लागि सपथ ग्रहण समेत गराईएको थियो ।





