इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
वाडा अध्यक्ष सरोज महतोद्वारा नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घघाटन ।।।
वाडा अध्यक्ष सरोज महतोद्वारा नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घघाटन ।।।
थाङ्मीचागु डटकम सम्बादाता ।
विनोद मण्डल, माघ २६ । सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित नगरस्तरीय क्रिकेट प्रतियोगिताको वाडा नम्बर १० का वाडा अध्यक्ष सरोज महतोले एक कार्यक्रमको बीच उद्दघाटन गर्नु भएको छ ।

नगरको श्यामपुर स्थित प्रसासनिक भवनको उत्तरतिर खुल्ला चौरमा संचालित क्रिकेट प्रतियोगितामा जम्मा १० ओटा टिमको खेल अवधिमा सहभागिता रहने आयोजक समितिका मो . फिरोज खानले बताएको छ ।
श्यामपुर क्रिकेट टिमको आयोजनामा संचालित क्रिकेट प्रतियोगिता अन्तर्गत उद्दघाटन खेल धनगढीमाई वाडा नम्बर २ र वाडा नम्बर ४ बीच भएको थियो ।
आजको कार्यक्रममा अतिथिहरु कार्यपालिका सदस्य संगिता शाह क्रिकेट टिम श्यामपुरका रमेश्वर राम ,विनोद शाह ,लाल झा , ब्रह्देव राम इन्दल राम लगायतको उपस्थितिमा आजको क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।
आजको खेलमा ९३ रणको टार्जेटमा धनगढीमाई वाडा नम्बर २ का टिमले ३ रणले धनगढीमाई ४ लाई जितेको छ ।
मैत्रीपूर्ण खेलमा धनगढीमाई २ विजय भएको हो ।





