४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
लागुऔषध दुर्व्यसन तथा अवैध ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम” सम्पन्न ।।
“लागुऔषध दुर्व्यसन तथा अवैध ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम” सम्पन्न ।।
विनोद मण्डल मंसिर १ । सिरहा प्रहरीले लागू औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानिय समुदायमा लागू औषधको कारोवार बढिरहेको तथा यसले समाजमा पारेको नकारात्मक असरलाई कम गराउनका लागि सिराहा प्रहरीले बेला बेलामा चेतनामूलक कार्यक्रम गर्दै आएको हो ।
समुदाय-प्रहरी साझदेारी कार्यक्रम अन्तर्गत जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी सिरहाको आयोजनामा “लागुऔषध दुर्व्यसन तथा अवैध ओसार पसार बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






