नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
अबैध भन्सार चोरी निकासीका समान प्रकाउ ।
अबैध भन्सार चोरी निकासीका समान प्रकाउ ।
बिनोद मण्डल १ मंसिर मधेश प्रदेश ।
मिति २०७९/०७/३० गते अं.:१३;३० बजेको समयमा गस्तिमा खटिएका प्रहरी टोलीले डिउटी गर्दै जाने क्रममा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं.२४ स्थित सार्वजनिक सडक खण्डमा दक्षिण भारततर्फबाट जिल्ला महोत्तरी मठिहानी नगरपालिका वडा न. ३ वस्ने नेसार अहमदको छोरा वर्ष अ. २२ को मोहम्द फैजाने मुस्तफाले चलाई ल्याएको प्रदेश २-०२-००१ ह १०८७ नम्वरको सिटी अटो माथी संका लागि उक्त अटो रोकी कानुनको रित बमोजिम तलासी लिदा सो अटो भित्र काटुनमा टायल्स लुकाई छिपाई राखेको अवस्थामा फेला पारी सोधपुछ गर्दा भारतबाट भन्सार छलि चोरी पैठारी रुपले ल्याएको हु भने पश्चात तत्कालै स्थानिय मानिसहरुको रोहवरमा अटो सहित टायल्स वरामद गरी चालक मो. फैजाने मुस्ताफालाई जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी अ.मु.रु. १,४१,४०० बराबरका समान सहित आवश्यक कार्वाहको लागि भन्सार कार्यालय जनकपुर धनुषामा बुझाएको धनुषा प्रहरीले जनाएको छ ।






