मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
धनगढीमाई १४ मा एमालेको वडा अधिवेशन भव्यताका साथ सम्पन्न ।।।
धनगढीमाई १४ मा एमालेको वडा अधिवेशन भव्यताका साथ सम्पन्न ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,फाल्गुन १८ । सिराहा जिल्लाको धनगढीमाई १४ सरे अम्बास स्थित नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा अधिवेशन सम्पन्न भएको छ ।
आयोजित अधिवेशनबाट वडा इन्चार्ज लक्षमण राईको अध्यक्षतामा १५ जनाको कमिटी विस्तार गरिएको छ ।
आयोजित कार्यक्रममा प्रमुख अतिथि पार्टीका प्रभावशाली नेता राम औतार यादव , विशिष्ट अतिथि प्रदेश कमिटी सदस्यहरु दिलीप लामा , निर्मला बास्तोला, मनिता योञ्जन यसै गरी विशिष्ट अतिथिहरु जिल्ला कमिटी अध्यक्ष तथा सिरहा नगर प्रमुख डा. नविन यादब , जिल्ला कमिटी उप सचिव तथा धनपा नगर प्रमुख शिवशंकर महतो लगायतको सहभागितामा भएको कार्यक्रममा चौथो माहाधिवेशनमा सेल्टरको रुपमा खटनु भएका वडा नं १४ का पार्टीका शुभचिन्तकहरुलाई गम्छा ओढाएर सम्मान गरिएको थियो ।




