अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
Monday, August 24, 2026
बंगलादेशमा फेरि विद्यार्थी र प्रहरीबीच हिंसा भड्किएको छ।
बंगलादेशमा फेरि विद्यार्थी र प्रहरीबीच हिंसा भड्किएको छ।
थाङ्मीचागु डटकम सम्बादाता
साउन १७, २०८१ बिहिबार
बंगलादेशमा फेरि विद्यार्थी र प्रहरीबीच हिंसा भड्किएको छ।
हालै हिंसामा परेका पीडितलाई पीडितलाई न्यायको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएपछि पुनः हिंसा भड्किएको हो।
उत्तरपूर्वी सहर सिल्हेतका एक अधिकारीले बुधबार प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको बताए।
राजधानी ढाकासहित अन्य सहरमा पनि झडपका घटना भएका छन्।
यो महिनामा भएको हिंसामा दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ।
प्रहरीले झण्डै एक हजारलाई नियन्त्रणमा समेत लिएको छ। बीबीसी





