सुनुवार सेवा समाजद्वारा ६ विद्यार्थीलाई ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान ।।।
2026-11-17मानव बेचबिखन विधेयक परिमार्जन गर्न सांसदहरूको माग, ‘वेश्यागमन’ शब्द हटाउन सुझाव ।।।
2026-11-17
Tuesday, November 17, 2026
एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासल पुगिन् विद्या भण्डारी।।।
एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासल पुगिन् विद्या भण्डारी
१७ नोभेम्बर २०२६, मंगलबार | संवाददाता : थाङ्मीचागु डटकम
काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेकी छन्।
पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था र सांगठनिक गतिविधिबारे चासो बढिरहेका बेला भण्डारी बैठकमा सहभागी हुन च्यासल पुगेकी हुन्।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ।





