आयकरको दर घटाएर करको दायरा फराकिलो बनाइएको छ : अर्थमन्त्री वाग्ले ।।।

0Shares

आयकरको दर घटाएर करको दायरा फराकिलो बनाइएको छ : अर्थमन्त्री वाग्ले

१७ नोभेम्बर २०२६, मंगलबार संवाददाता : थाङ्मीचागु डटकम

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आयकरको दर घटाउँदै करको दायरा फराकिलो बनाएको बताएका छन्।

उनका अनुसार सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ।

कर प्रणालीलाई सरल, पारदर्शी र प्रभावकारी बनाउँदै राजस्व सङ्कलन वृद्धि गर्ने सरकारको नीति रहेको अर्थमन्त्री वाग्लेले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *