October 2026

अन्य

साइप्रसमा घरेलु कामदारका रूपमा कार्यरत डोलकुमारी थामीको निधन ।।।

साइप्रसमा घरेलु कामदारका रूपमा कार्यरत डोलकुमारी थामीको निधन थाङ्मीचागु डटकम | २६ अक्टोबर २०२६ रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ निवासी घण्टाबहादुर थामीकी कान्छी छोरी डोलकुमारी थामीको साइप्रसमा निधन भएको छ। विगत पाँच महिनादेखि साइप्रसमा...
अरु पढ्नुहोस् ...
अन्य

राराको नीलो आँखामा सात दिन : एउटा अविस्मरणीय यात्रा ।।।

राराको नीलो आँखामा सात दिन : एउटा अविस्मरणीय यात्रा नियात्रा | अमन एकल रामकृष्ण पाण्डे प्रकाशन मिति : २०८३ कात्तिक ९ गते, सोमबार रारा पुग्ने सपना बोकेर सात दिनसम्म मोटरसाइकलमा हजारौँ घुम्ती, कच्ची तथा...
अरु पढ्नुहोस् ...
समाचार

आगलागीपीडित परिवारलाई कालिञ्चोक ९ वडा कार्यालयको राहत

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा दोलखा । कालिञ्चोक गाउँपालिका–९ मा आगलागीबाट प्रभावित गोपाल प्रसाईंको परिवारलाई वडा कार्यालयले राहत सामग्री उपलब्ध गराएको छ। साविक वडा नं. ५ स्थित प्रसाईंको घरमा आगलागी भएपछि पीडित परिवारको तत्कालीन आवश्यकतालाई...
अरु पढ्नुहोस् ...
समाचार

दोलखामा ससुरामाथि धारिलो हतियार प्रहार गर्ने ज्वाइँ पक्राउ

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–६, किर्नेटारमा आफ्नै ससुरामाथि धारिलो हतियार प्रहार गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार स्थानीय सोमप्रसाद फुँयालमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका उनका...
अरु पढ्नुहोस् ...
समाचार

धारा बन्यो, पानी आएन बिगु ८ का स्थानीयवासीको गुनासो

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा दोलखा । दोलखाको बिगु गाउँपालिका–७ अन्तर्गत थामीचागु, कोलेपा, खोपा चागु, भोटे चागु तथा शेर्पा गाउँमा निर्माण गरिएको धारा तीन वर्ष हुन लाग्दासमेत सञ्चालनमा आउन नसकेको स्थानीयको गुनासो छ। धारा निर्माण...
अरु पढ्नुहोस् ...
समाचार

दोलखाबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि खुल्दै

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा चरिकोट । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका दोलखाबासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आगामी कात्तिक ११ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित...
अरु पढ्नुहोस् ...
प्रवास

कुर्दिस्तानको सुलेमानीमा ‘दशैँ धमाका २०८३’ भव्य रूपमा सम्पन्न ।।।

कुर्दिस्तानको सुलेमानीमा ‘दशैँ धमाका २०८३’ भव्य रूपमा सम्पन्न मिति: २४ अक्टोबर २०२६स्थान: सुलेमानी, कुर्दिस्तान, इराक सुलेमानी, कुर्दिस्तान। इराकको कुर्दिस्तानस्थित सुलेमानीमा आयोजित ‘दशैँ धमाका २०८३’ सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रवासमा नेपाली कला,...
अरु पढ्नुहोस् ...
समाचार

बिगु गाउँपालिकाका विभिन्न बस्तीमा मोबाइल नेटवर्कको समस्या आफन्तसँग सम्पर्क गर्नै कठिन

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा चरिकोट (दोलखा)। दोलखा जिल्लाको बिगु गाउँपालिकाका विभिन्न स्थानमा मोबाइल नेटवर्कको समस्या कायम रहँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। मोबाइल टावरको नेटवर्क आउने–जाने समस्याका कारण विदेशमा रहेका परिवारका सदस्य तथा...
अरु पढ्नुहोस् ...
अन्य

क्यानडामा सैन्य अभ्यासका क्रममा भीषण आगलागी, ४ सैनिकको मृत्यु, ३९ घाइते

क्यानडामा सैन्य अभ्यासका क्रममा भीषण आगलागी, ४ सैनिकको मृत्यु, ३९ घाइते भक्तपुर । क्यानडाको अल्बर्टास्थित वेनराइट सैनिक अखडामा सैन्य अभ्यासका क्रममा भएको भीषण आगलागीमा परी चार जना सैनिकको मृत्यु भएको छ भने ३९ जना...
अरु पढ्नुहोस् ...
समाचार

साउदी अरबमा ड्रोन रोक्ने क्रममा खसेको भग्नावशेषले नेपालीसहित दुई विदेशी कामदारको मृत्यु

थाङमिचागु डटकम संवाददाताचरिकोट दोलखा रियाद साउदी अरब — साउदी अरबको साउदी अरामको अन्तर्गत सञ्चालित शायबह तेल क्षेत्रमा ड्रोन आक्रमणको प्रयासपछि नेपालीसहित दुई विदेशी कामदारको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।...
अरु पढ्नुहोस् ...