मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
धनगढीमाई १४ मा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश ।।।
धनगढीमाई १४ मा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, फाल्गुन १४ । सिरहाको धनगढीमाई १४ स्थित सलहेस फेदमा रहेको अमले दोभानमा आयोजित एक औपचारिक कार्यक्रममा वर्षौदेखि विभिन्न पार्टीमा आवद्ध भई काम गर्दै आएका सक्रिय नेता तथा कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन ।
धनगढीमाई -१४ का करिब ५५ घरधुरीका नेता तथा कार्यकर्ताहरुले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको अवस्थामा नवप्रवेसीहरुलाई सदस्यता प्रदानसँगै गम्छा अविर टीका लगाई जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादव, नेपाल महिला संघ जिल्ला सभापति तथा उपमेयर संगिता चौधरी, नगरसभापति सरोज महतो, वडा अध्यक्ष अमित ठकुरी लगायतले स्वागत गरेका छन ।





