2024

समाचार

तरकारीको भाउ बढे संगै छोइ नसक्नु भएको छ सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो देखाएको छैन

ललितपुर इमाडोलकी शान्ता श्रेष्ठ ‘इभिनिङ वाक’ मा टिकाथली पुगेर तरकारी किन्ने सोचमा थिइन् । तर, जब तरकारीको भाउ सुनिन्, उनी चकित परिन् । थाङमिचागु डटकम संवाददाता बुधबार साँझ भेँडे खुर्सानीको भाउ किलोको ५ सय...
अरु पढ्नुहोस् ...
समाचार

८ जना चोरी घटनामा र १ जना गाँजा ओसारपसारको आरोपमा पक्राउ परेका हुन् ।

मकवानपुरमा प्रहरीले हेटौंडा र मकवानपुरगढीमा भएका चोरी र लागूऔषध गाँजा ओसारपसार घटनाका आरोपी ९ जनालाई बिहीबार सार्वजनिक गरेको छ । थाङमिचागु डटकम संवाददाता आरोपित सब ३० वर्ष भन्दा कम उमेरका छन् । ८ जना...
अरु पढ्नुहोस् ...
समाचार

डेडिकेटेड विवादमा विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको एक उद्योगीले थाङमिचागु डटकम संवाददाता संग जानकारी दिए । ...
अरु पढ्नुहोस् ...
समाचार

रात्रि बसले विद्युतीय साइकलमा सवार बुवाछोरीलाई ठक्कर दिँदा उनीहरूकै घटनास्थलमा मृत्यु

रात्रि बसले विद्युतीय साइकलमा सवार बुवाछोरीलाई ठक्कर दिँदा उनीहरूकै घटनास्थलमा मृत्यु थाङमिचागु डटकम संवाददाता झापाको कमल गाउँपालिका ३ स्थित केर्खा बजारमा भएको सवारी दुर्घटनाले दुःखद स्थिति निम्त्याएको छ। पूर्वपश्चिम राजमार्गमा काठमाडौँतर्फ गइरहेको रात्रि बसले...
अरु पढ्नुहोस् ...
समाचार

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । थाङमिचागु डटकम संवाददाता प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा ७९ स्थानीय तहमा सात सय १८...
अरु पढ्नुहोस् ...
समाचार

वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना जेल चलान

वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना जेल चलान थाङमिचागु डटकम संवाददाता महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेका दुईजना जेल चलान भएका छन्। वडाध्यक्ष यादवको ज्यान सम्बन्धी कसुरमा...
अरु पढ्नुहोस् ...
समाचार

सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको २४ दिनपछि अस्थायी रूपमा सञ्चालनमा

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६, भलुबाजोर सेलेघाट जोड्ने सुनकोशी नदीको पक्की पुल बाढीले बगाएको २४ दिनपछि अस्थायी रूपमा सञ्चालनमा आएको छ। थाङमिचागु डटकम संवाददाता गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै...
अरु पढ्नुहोस् ...
समाचार

रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।

रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।। थाङमिचागु डटकम संवाददाता विनोद मण्डल, कार्तिक ६ । सिरहाको धनगढीमाई १० प्राकृतिक अस्पताल एरियामा घर भएका रामनाथ महतोको लाठी प्रहारले एक बालक सहित दुई जना घाईते भएका...
अरु पढ्नुहोस् ...
समाचार

सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन

सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन थाङमिचागु डटकम संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउमा आज प्रदर्शन गरेको छ । जिल्लाको सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन...
अरु पढ्नुहोस् ...
समाचार

बाबुराम भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनलाई रसातलमा पुर्याएको आरोप

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनलाई रसातलमा पुर्याएको आरोप लगाएका छन् । थाङमिचागु डटकम संवाददाता आज (सोमबार) पोखरामा नेसपाको विधान अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले...
अरु पढ्नुहोस् ...