वर्षौंदेखिको मोबाइल नेटवर्क समस्याको समाधानका लागि उमेश चौधरीको पहल, एनटीसी टावर निर्माण प्रक्रिया अघि बढ्यो।
2026-11-26१४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी र कुटपिटको आरोप श्रीमान् पनि पक्राउ!
2026-11-26
Friday, November 27, 2026
2024
इन्द्रेणी पाठशालामा भव्यताका साथ विज्ञान प्रदर्शनी ।।।
इन्द्रेणी पाठशालामा भव्यताका साथ विज्ञान प्रदर्शनी ।। थाङ्मीचागु डट कम संवाददाता विनोद मण्डल,फाल्गुन २५ । सिरहाको धनगढीमाई १० स्थित पूर्व पश्चिम राजमार्गको दक्षिणी छेउमा रहेको इन्द्रेणी पाठशालामा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । पूर्व...
अरु पढ्नुहोस् ...
नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस ।।।
नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस ।।।। थाङ्मीचागु डट कम सम्बादाता विनोद मण्डल,फाल्गुन २५ । नेपालमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । सन् १९१० मा क्लारा जेट्किनले अन्तर्राष्ट्रिय महिला दिवसको शुरुवात गरेकी थिइन् ।...
अरु पढ्नुहोस् ...
धनुषाका एक युवक प्रेमिकासंगै दुई वर्ष बसेर अर्कैसंग विहे गरेपछि भारतीय युवती जनकपुरमा ।।।
साभार बहुजन आवाज थाङ्मीचागु डटकम सम्बादाता । धनुषाका एक युवक प्रेमिकासंगै दुई वर्ष बसेर अर्कैसंग विहे गरेपछि भारतीय युवती जनकपुरमा धनुषाका एक युवकसँग ‘लिभ इन रिलशनशीप’ मा बसिरहेकी एक भारतीय युवतीले आरोप लगाएकी छन्...
अरु पढ्नुहोस् ...
पाल्हिनन्दनमा भव्यताका साथ अन्तर्राष्ट्रिय महिला दिवस ।।।
पाल्हिनन्दनमा भव्यताका साथ अन्तर्राष्ट्रिय महिला दिवस ।।। थाङ्मीचागु डटकम सम्बादाता विनोद मण्डल,फाल्गुन २४ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा ” महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी ” भन्ने मुल नाराका साथ ११४...
अरु पढ्नुहोस् ...
वाडा अध्यक्ष अमित ठकुरीको पहलमा टेलिकम टावर ब्यबस्थापन ।।।
वाडा अध्यक्ष अमित ठकुरीको पहलमा टेलिकम टावर ब्यबस्थापन ।।। थाङ्मी चागु डटकाम सम्बादाता । विनोद मण्डल, फाल्गुन २३। सिरहाको भौगोलिक विकटता रहेको धनगढीमाई १४ का बस्तीहरूमा मोबाईल नेटवर्कमा सहज पहुँचका लागि वडा अध्यक्ष अमित...
अरु पढ्नुहोस् ...
प्रचण्ड सरकारको नवनियुक्त मन्त्रीहरुले लिए शपथ !!!
प्रचण्ड सरकारको नवनियुक्त मन्त्रीहरुले लिए शपथ !!! थाङ्मी चागु डट कम संवाददाता२०८० फागुन २३ गते २२:०२ २३ फागुन, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार...
अरु पढ्नुहोस् ...
(गजल) टीका राई रोङ्ग इलाम ।।।
ð¹ गजलð¹ तिमी शीत छुटेपछी आसै रहेन मेरोगुन गाए पिरथिको खासै रहेन मेरो तिमी शीत बिताएका पलहरुनि छ्दैछत्यही बिगतलाई नसम्झिने रातै रहेन मेरो आसा अनि भरोसात गरेकैहो मैलेप्रती घात त गरेउ तिम्ले हातै रहेन...
अरु पढ्नुहोस् ...
त्रिशूलीमा बस दुर्घटना ।।।
त्रिशूलीमा बस दुर्घटना ।।। थाङ्मीचागु डटकम सम्बादाता विनोद मण्डल, फाल्गुन २३ । पृथ्वी राजमार्ग अन्तर्गत कपिलवस्तुबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना भएको छ । लुम्बिनीको पडरियादेखि काठमाण्डौ जाँदै गरेको 2121 नम्बरको बस आज बिहान...
अरु पढ्नुहोस् ...
प्रचण्ड ओली आलोपालो दुईदुई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको छ।।।
थाङ्मी चागु डट कम संवाददाता२०८० फागुन २१ गते २३:४७ २१ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सो...
अरु पढ्नुहोस् ...
जेसी उमेश यादवको सक्रियतामा सचेतना कार्यक्रम सम्पन्न ।।।
जेसी उमेश यादवको सक्रियतामा सचेतना कार्यक्रम सम्पन्न ।।। थाङ्मी चागु संवाददाता विनोद मण्डल, फाल्गुन २१ । सिरहाको लहान वाडा नम्बर १ मा रहेको न्यू मनोकामना एजुकेसनल एकेडेमीका फाउन्डर तथा जेसीज वर्ष २०२४ का अध्यक्ष...
अरु पढ्नुहोस् ...




