मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
वरिष्ट पत्रकार गुप्ताको प्रमुख आथित्यमा कार्यालय उद्दघाटन ।।
वरिष्ट पत्रकार गुप्ताको प्रमुख आथित्यमा कार्यालय उद्दघाटन ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, पुस ९ । सिरहा जिल्लाको लाहान ८ मा “तराई मधेश खवर ” को कार्यालय सञ्चालनमा आएको छ ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका वरिष्ट पत्रकार, पूर्व सभापति तथा कार्यक्रमको प्रमुख अतिथि दिनेस्वर प्रसाद गुप्ताले एक औपचारिक कार्यक्रमका बीच मिडियाको कार्यालयको उद्दघाटन गरेका हुन् ।
स्थानिय मालपोत कार्यालयको पूर्वपट्टी रहेको कार्यालय भवनको रिवन काटेर गुप्ताले उद्दघाटन गरेका हुन् ।
आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाका रामबाबु यादव,एलिना हीमाङ ,जय नाथ यादव , शिव कुमार शाह ,आशिष शाह लगायत विभिन्न मिडियाका पत्रकारहरुको उपस्थितिमा कार्यालय भवनको उद्घघाटन गरिएको हो ।
आयोजक आशानन्द यादवले प्रमुख अथिति लगायत सम्पूर्ण अथितिहरुलाई खाँदा ओढाएर सम्मान गरेका थिए ।
प्रमुख अतिथि लगायतले उक्त मिडियालाई बधाई र शुभकामना दिएका थिए ।





