नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Tuesday, May 26, 2026
विनोद मण्डलको मनोज राम बचाउ अभियान सफल भएको छ
विनोद मण्डलको मनोज राम बचाउ अभियान सफल भएको छ
थाङमिचागु डटकम संवाददाता

सिराहा जिल्लाको धनगढीमाई १३ का मनोज रामको मुटुको अप्रेसन सफलतापूर्वक सम्पन्न भएको छ। उनकी स्वास्थ्य अवस्थाको बारेमा विनोद मण्डलले सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरेका थिए, जसपछि स्थानीय समाजसेवी सुरेश यादव लगायतले सहयोग अभियानमा साथ दिएका थिए।
काठमाडौँमा अप्रेसनको लागि आवश्यक प्रशासनिक व्यवस्था मिलाउन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रदीप दाहालले सहजीकरण गरेका थिए।
सम्पूर्ण सहयोगी हातहरूप्रति आभार व्यक्त गरिएको छ, जसको सहायताले मनोज रामको सफल उपचार सम्भव भएको हो।





